Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीको भेट

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १५६ पटक पढिएको

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले भेट गर्दैछन् । आयोगले प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएको बताएको छ ।

अहिले निर्वाचन आयोग, वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ । निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारीमा आयोग लागिपरेको छ ।

निर्वाचन आयोगले सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित