Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

चीनमा कोरोना संक्रमण तिव्र रुपमा बढ्दै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १९७ पटक पढिएको

चीनमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको छ । सोमबार एकै दिन १६ हजार ५९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

व्यापारिक केन्द्र मानिने चीनको सांघाईमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

कोरोना संक्रमण तिव्र भएपछि रोकथामको लागि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको छ । संक्रमण तिव्र भएसँगै त्यहाँका २ करोड ६० लाख मानिस घरमै बस्न वाध्य छन् ।

कोरोना संक्रमणका कारण सांघाईमा शैक्षिक संस्था पनि बन्द गरिएको छ।

सर्वप्रथम सन् २०१९ मा चीनको बुहानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित