राप्रपाका अध्यक्ष कमल थापाद्वारा दुई प्रदेश अध्यक्ष चयन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३६ पटक पढिएको

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई प्रदेशमा पार्टी अध्यक्ष मनोनीत गरेका छन् । पार्टीको विधानबमोजिम अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रुपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन गरिएको जानकारी दिएका छन् ।""

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित