लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४४ पटक पढिएको

दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

स्थानीय तहको निर्वाचन रणनीति, चुनावी घोषणापत्रलगायत विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जानेबारे नेताहरुबीच छलफल भएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित