Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

कीभमा सैन्य गतिविधि कम गर्दै रसिया

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १०७ पटक पढिएको

रुसी उपरक्षामन्त्री अलेक्ज्याण्डर फोमिनले कीभ र चेर्निएभ वरपरको क्षेत्रमा सैन्य गतिविधि कम गर्न तयार रहेको बताएका छन् ।

रुसको वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिन्स्कीले टर्कीको इस्तानबुलमा युक्रेनी अधिकारीहरूसँग "अर्थपूर्ण वार्ता" भएको बताएपछि उक्त बयान आएको हो।

रुसी वार्ताकारहरूले युक्रेनी अधिकारीहरूसंग राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अन्तिम सम्झौतामा हस्ताक्षर गर्न चाहेको बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित