Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

फिफा विश्वकपका लागि २७ देश छनोट

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १०१ पटक पढिएको

कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकपका लागि अहिलेसम्म २७ देश छनोट भइसकेका छन् । बत्तीस टोलीको सहभागितामा हुने विश्वकपका लागि अब ५ देश मात्र छनोट हुनेछन् ।

कतार विश्वकपको आयोजकका लागि स्वतः छनोट भएसँगै अन्य २६ टोलीले विश्वकपमा स्थान बनाइसकेका छन् ।

विश्वा कपमा स्थान बनाउनेहारुमा जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङ्गल्याण्ड, स्विजरल्याण्ड, नेदरल्याण्ड, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, इक्वेडर, उरुग्वे, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोलिनेसिया , मोरक्को र क्यामरुन रहेका छन् ।

बाँकी ५ टिमको टुंगो भने जुनसम्म लाग्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित