टर्कीका लागि उडेको एउटा विमान आकाशबाट अस्ट्रियाको राजधानी भियनातर्फ मोडियो
- वर्ल्ड दैनिक
- १ साल अघि
- २१३ पटक पढिएको
बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाट अस्ट्रियाको राजधानी भियनातर्फ मोडिएको छ । बिमानमा सबार एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपश्चात विमान डार्भट गरिएको हो ।

बेलायती विमान जेट २ मा बच्चाहरु रोइरहेको भन्दै महिलाले चालक दलमाथी पनि हातपात गरेकी थिन् । स्थिती असामान्य बनेपाछी उनलाई फ्लाईटबाट झार्नको लागी बिमान भियनातर्फ लागिएको चालक दलाले बताएको छ ।
म्यानचेस्टर इभिनिङ न्युजका अनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन ।
प्रतिक्रिया दिनुहोस