नेप्सेमा १६.६९ अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९७ पटक पढिएको

नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १६.६९ अंकले घटेको छ। आज नेप्से परिसूचक १६.६९ ले घटेर २६१३.६७ विन्दुमा आईपुगेको छ।

आज २२४ कम्पनीको करिब ५३ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २५ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बिहीवार जीवन बिमा र निर्जीवन बिमाबाहेक कारोबार भएका अरू सबै समूहमा गिरावट आएको छ। 

अघिल्लो दिन बुधबार २० अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार पनि दोहोरो अंकले नै झर्‍यो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित