माधवकुमार नेपालसहित अन्यले दायर गरेको मुद्दामा सुनुवाइ नगर्न आदेश

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९१ पटक पढिएको

सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित अन्यले दायर गरेको मुद्दामा सुनुवाइ नगर्न आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तान र नहकुल सुवेदीले उक्त्त  मुद्दा सुनुवाइ नहुने बताएका हुन् ।

तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता नेपालले पार्टीले स्पष्टीकरण मागेर संसदीय पदबाट हटाउने प्रक्रिया थालेपछि गत ९ वैशाखमा रिट दायर गरेका थिए ।

रिटमा निर्वाचन आयोगलगायतलाई प्रतिपक्ष बनाइएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित