Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८६ पटक पढिएको

प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनसहित भारतको पञ्जाब निवासी शुभम नेहरा पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले नेहराले मलद्वारमा लुकाएर ल्याएको बाह्रसय ग्राम सुन बरामद गरेको छ । उनले मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा सुन फेला परेको थियो ।

उनले मलद्वारमा धुलो सुनको डल्लो बनाएर लुकाएका थिए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित