Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

युक्रेनमा हमला गर्ने रुसको प्रयास रोकिएको दाबी

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३३६ पटक पढिएको

युक्रेनमा हमला गर्ने रुसको प्रयास केही दिनदेखि रोकिएको दाबी गरिएको छ । अमेरिकी रक्षा विभागले युक्रेनी सहरहरूले साहसपूर्वक आफ्नो रक्षा गर्न सफल भएको दाबी गरेको छ।

बीबीसीले मन्त्रालयलाई उद्धृत गर्दै युक्रेनले हवाई प्रतिरक्षा प्रणालीको प्रभावकारी प्रयोगका कारण रुसले आफ्नो हवाई आक्रमणलाई अगाडि बढाउन सकेको छैन।

राजधानी कीभमा दिउँसोको केही समयपछि बम विष्फोट भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित