जसपाको केन्द्रीय समिति बैठक सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३४६ पटक पढिएको

कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिएका छन् ।

छलफलपश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ ।  यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।

सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो । न्युज कारखाना

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित