Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

अवैध लागूऔषध सहित १ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २९६ पटक पढिएको

झापा, मेचीनगर नगरपालिका-१२ कालिझोडा डाँडागाँउबाट करिब २१ ग्राम ३८ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित सोही ठाउँस्थित मामा घर बस्ने मोरङ गोविन्दपुर-२ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चारआलि र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले  उनलाई मामा घरको कोठामा लागूऔषध नाप जोख गर्दै गरेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसबारे थापा अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ। नेपाल प्रहरीबाट   

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित