बार्सिलोना र टर्किस क्लब गालातासारे गोलरहित बराबर

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९४ पटक पढिएको

बिहीवार राति भएको खेलमा स्पानिस क्लब बार्सिलोना र टर्किस क्लब गालातासारे गोलरहित बराबर खेलेका छन्  । 

युरोपा लिग अन्तर्गत राउन्ड अफ १६ को खेलमा उनिहरु गोलरहित खेल खेलेका हुन् । अवसर धेरै मिलेपनी बार्सिलोनाले सदुपयोग गर्न नसक्दा गोलरहित नतिजा निस्किएको हो। दोस्रो लेग अर्को हप्ता गलातासारेको घरेलु मैदानमा हुनेछ। 

युरोपा लिग अन्तर्गत अर्को खेलमा ब्रागाले मोनाकोलाई २-० ले पराजित गरेको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित