साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२६ पटक पढिएको

बिहिबार अर्थात साताको अन्तिम दिन नेप्से परिसूचक ५२.२१ अंकले अर्थात २.०८% ले बढेको छ। नेप्से दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २५६६.७९ को बिन्दुमा कायम भएको छ।

बिहिबार जम्मा ५६,१०,६३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब 89 करोड १८ लाख ७२ हजार ९ सय ७० को कारोबार भएको छ ।

आज २२६ कम्पनीहरुको शेयर ४३,५३८ पटक कारोबार भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित