करिश्मा मानन्धारको केपी ओलिसँगा भेट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३२ पटक पढिएको

अभिनेत्री करिश्मा मानन्धाराले केपी ओलिसँगा भेट गरेकी छिन् । बालकोट स्थित निवासमा उनले ओलि सँगा भेट गरेकी हुन् ।  एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीका साथ मानन्धर बालकोट पुगेकी हुन् ।

एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको करिश्माले बताइन् । छलफल अगाडि बढेपनि निर्णय भने नभएको र जती सक्दो छिटो एमाले प्रवेश गर्ने उनले बताएकी हुन् ।

उनले भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित