बंगलादेशका राजदूत र प्रधानसेनापति बीच भेटवार्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९६ पटक पढिएको

नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन नोमन चौधरी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासितबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित