रसियाले युक्रेनको जापोरिझ्या आणविक प्लान्ट पुर्ण नियन्त्रणमा लियो
- वर्ल्ड दैनिक
- १ साल अघि
- ७४ पटक पढिएको
रसियाली सरकारी मिडियाका अनुसार रसियाले युक्रेनको जापोरिझ्या आणविक प्लान्ट पुर्ण नियन्त्रणमा लिएको छ । बीबीसीका अनुसार नेशनल गार्डका अधिकारीहरुले प्लान्टका कर्मचारीहरूको हतियार खोसेका छन् ।

रुस र युक्रेनको युद्द चर्किरहेको बेला विश्वका ठुला नेताहरूले सम्पूर्ण महादेशको सुरक्षालाई रुसले आफ्ना कार्यहरूद्वारा खतरामा पारेको आरोप लगाएका छन् । मस्कोले आणविक आतंक फैलाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आपत्ती जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस