इन्टर मिलान सिरी ‘ ए ‘ को शिर्ष स्थानमा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ७४ पटक पढिएको

इन्टर मिलान सिरी ‘ ए ‘ को शिर्ष स्थानमा उक्लिएको छ। 

दबाबमा रहेको सेलनिटानालाई ५-० को जीत निकाल्दै इन्टर शिर्ष स्थानमा पुगेको हो। इन्टरको जीतको लागि लौटारो मार्टिनेज ले ह्याटि्रक गरेका थिए। उक्त हारसँगै सेलनिटाना प्रतियोगिताबाट बाहिरिएको छ।

इन्टरले २७ खेल खेलेर ५८ अंक बटुलेको छ भने नेपोली र एसि मिलानले ५७ अंक जोडेका छन् ।

इन्टर मिलानले मंगलबार लिभरपुलको सामना गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित