Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

ग्याल्पो ल्होसारको अवसरमा भोलि सरकारद्वारा सार्वजनिक बिदा घोषणा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १०० पटक पढिएको

सरकारले भोलि फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले  मन्त्रिपरिषद्को निर्णय अनुसार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद्‍ बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो । 

""

गृह मन्त्रालयबाट जारी सूचना अनुसार भोलि नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुलाई सार्वजानिक बिदा दिने भएको छ। ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्वीहरूको प्रमुख चाडमध्ये एक हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित