म्यानचेस्टर सिटी इंग्लिस क्लब एफए कपको क्‍वार्टरफाइनलमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२९ पटक पढिएको

म्यानचेस्टर सिटीले पिटरर्सब्रग युनाइटेडलाई २-० अन्तरले हराउँदै इंग्लिस क्लब एफए कपको क्‍वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार राति भएको खेलामा सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले गोल गरेका थिए।

गए राती नै भएको अर्को खेलमा टोटेनहमले मिडल्सब्रगसँग १-० हार बेहोर्दै  एफए कपको प्रि-क्‍वार्टरफाइनलबाट बाहिरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित