रुसी सेना किभतर्फ बढ्दै
- वर्ल्ड दैनिक
- १ साल अघि
- २४५ पटक पढिएको
रुसले युक्रेनमाथि हमला गरेको छैटौं दिन रुसी सेना फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् । यसभन्दा पहिले रुसको दोस्रो ठूलो सहर खार्किभमा रुसी हमलामा दजर्नौ नागरिकहरुले ज्यान गुमाएको विवरणहरु सार्वजनिक गरिएको थियो ।

किभमा खतराको साइरन बजेसँगै सम्पुर्ण नागरिकहरुलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ । सम्भावित युद्ध अपराधबारे अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले रुसमाथि आफूले छानविन गर्न चाहेको बताएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस