बहुमतले पारित भयो एमसीसीमाथिको सैद्धान्तिक छलफल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०४ पटक पढिएको

एमसीसीमाथि संसद्मा भएको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो ।

फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित