Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

फाविन्होले निर्णायक गोल गर्दा लिभरपुलको जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७१ पटक पढिएको

इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति लिभरपुलले फाविन्होले निर्णायक गोल गर्दा बर्नलेविरुद्ध १-० को जित निकालेको छ  ।

उक्त्त जितसँगै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीमाथि दबाब सिर्जना गरेको छ । जितपछि ५४ अंक सहित लिभरपुल  दोस्रो स्थानमा छ । 

बर्नले १४ अंकसहित तालिकाको अन्तिममा छ । 

गएराति भएको अन्य खेलमा न्युक्यासलले एस्टन भिल्लालाई १-० , उल्भ्सले टोटनहमलाई २-० ले पराजित गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित