Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

प्रकाशशरण महत नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९४ पटक पढिएको

१४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका प्रकाशशरण महत नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त भएका छन् । 

महतलाई ​आज सभापति शेरबहादुर देउवाले प्रवक्तामा नियुक्त गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त्त जानकारी दिएका हुन् । 

कांग्रेस प्रवक्ता रहेका विश्व प्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ताको पद खाली रहेको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित