तेहोरो अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११४ पटक पढिएको

आइतवार अर्थात साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक तेहोरो अंकले बढेको छ । आइतवार नेप्से १०५.५५ अंकले घटेर २८८५.५३ मा पुगेको छ । 

परिसूचक १०५,५५ अंकले बढेसँगै उत्पादनमूलक र अन्य समूहमा पनि सुधार आएको छ । नेप्से परिसूचक तेहोरो अंकले बढ्दा कारोबार रकममा अघिल्लो दिनको तुलनामा बृद्दी आएको छ ।

आइतवार कुल १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित