Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

शेरबहादुर देउवाद्वारा शहीद स्तम्भमा माल्यार्पण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८० पटक पढिएको

आज शहीद दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन्।

देउवाले काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

काठमाडौं महानगरपालिकाकाअनुसार फैलीरहेको कोरोनका कारण सहिद दिवसको कार्यक्रम औपचारिक रुपमा मात्र गरियो ।

जसमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी आदि सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित