Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७६ पटक पढिएको

कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । देउवाले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।

सरकारको ६ महिना यही पुस २९ गते पुरा भएको छ । देउवाका सचिवालय सदस्य गोविन्‍द परियारले भने, कोरोना महामारी र सरकारको ६ महिने कामबारे देउवाले राष्ट्रका नाममा सम्‍बोधन गर्न लागेका हुन् ।

देउवाको उक्त्त सम्‍बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित