दोहोरो अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०१ पटक पढिएको

मंगलबार अर्थात साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ४९.१९ अंकले बढेर २८३४.१३ मा कायम भएको छ । 

परिसूचक ४९.१९ अंकले बढेसँगै उत्पादनमूलक र अन्य समूहमा पनि केहि सुधार आएको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । मंगलबार कुल १ करोड १९ लाख ७० हजार २१५ कित्ता किनबेच हुँदा ६ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

मंगलबार धेरै कमाउने कम्पनीहरुमा एन.ए.बि.बि.सि, एन.एफ.एस, पि.एफ.एल, सि.ओ.आर.बि.एल र एम.बि.जे.सि रहेका छन । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित