५.५१ अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५२ पटक पढिएको

 

लगातार २ दिन देखि गिरावट आएको शेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो बुधबार भने ५.५१ अंकले बढेको छ । 

कुल २२८ कम्पनीको कित्ता किनबेच हुँदा ४२ हजार ५१२ वटा कारोबार भएको छ । यसबाट ५६ लाख ३८ हजार २७९  कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२  रुपैयाँको कारोबार भएको छ । 

बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ८ समूहमा हरियाली छाएको थियो । सरकारले बिहीबार सार्वजनिक बिदा घोषणा गरे सँगै भोलि भने कारोबार बन्द हुने जनाईएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित