प्रतिनिधि सभाकाे विघटन र पुनर्स्थापना विश्वकै पहिलाे: याेगेश भट्टराई
- वर्ल्ड दैनिक
- २ साल अघि
- २२६ पटक पढिएको
गृह जिल्ला आइपुगेका याेगेश भट्टराईले नेपाल पत्रकार महासंघ ताप्लेजुङले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै भने, ‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढङ्गले जाँदैछ, घटनाहरु दुःखदायी छन्, तर देख्दा रोचक छ,’ उनले भने,‘एउटै कार्यकालमा दुई पटक प्रतिनिधिसभाको विघटन सायद यो वर्ल्ड रेकर्ड हुन्छ होला, र अर्को पनि वर्ल्ड रेकर्ड हुन्छ होला दुवैपटक प्रतिनिधिसभाको पुर्नस्थापना अदालतले गर्छ ।’

प्रतिक्रिया दिनुहोस