एयर कारकाे सफल उडान
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५१ पटक पढिएको
प्रोटोटाइप उडान कारले स्लोभाकियाको नाइट्रा र ब्रातिस्लाभा अन्तर्राष्ट्रिया एयरपोर्टहरु बीच ३५ मिनेटको उडान पूरा गरेकाे छ ।

हाइब्रिड कार एयरक्राफ्ट, एयर कार, बिएमडब्लू इञ्जिनबाट सञ्चालित छ र यो रेगुलर पेट्रोल पम्प फ्युलबाट चल्छ ।
यस कारका निर्माता प्रो स्टीफन क्लेनका अनुसार यो कार १००० कि.मी. लगभग २५०० मिटर उचाईमा उडान गर्न सक्छ र अहिले सम्म यसले हावामा ४० घण्टाको उडान गर्न पनि सफल भईसकेको छ ।
यसलाई २ मिनेट १५ सेकेण्ड लाग्छ कारबाट विमानमा रुपान्तरण हुन ।
बिबिसि बाट अनुवादित
प्रतिक्रिया दिनुहोस