रुसको प्रतिबादमा युक्रेनी नागरिक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०३ पटक पढिएको

रसिया युक्रेनको युद्द आज आठौं दिनमा प्रवेश गरेको छ। रसियन सेनाहरु युद्दको लागी युक्रेनतिर लागिरहेका छन् । तर युक्रेनी नागरिकहरु त्यसको प्रतिबादमा लागिरहेका छन् । 

दक्षिणी सहर एनर्होदारका बासिन्दाहरू रुसी सेनालाई धपाउने प्रयासमा स्थानीय ऊर्जा केन्द्रअगाडि लागि परेको बीबीसीले जनाएको छ ।

रुसी सैनिकहरू जापरीजाया क्षेत्रमाबाट पछाडि हटिरहेको भिडियो ड्रोन फुटेजमा देखिन्छ। युक्रेनी नागरिकहरुको प्रतिबादका कारण रुसी सैनिकहरू फर्किन बाध्य भएका छन्। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित