११ वटा निर्माण कम्पनी कालो सूचीमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५६८ पटक पढिएको

११ वटा निर्माण कम्पनी कालो सूचीमा

वर्ल्ड दैनिक २४ चैत २०७७

सरकारले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ सार्वजनिक खरिद एेन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम एक वर्षका लागि उक्त कम्पनीलाई कालो सूचीमा राखिएको, सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ कालो सूचीमा परेका कम्पनीहरु निम्नानुसार छन्

१ हेटौंडाको हेटौंडा कन्स्ट्रक्शन

२ रौतहटको सरस्वती कन्स्ट्रक्शन

३ वीरगञ्जको अभय कन्स्ट्रक्शन

४ बाराको जन जागृती कन्स्ट्रक्शन

५ बाराको विशाल कन्स्ट्रक्शन

६ मकवानपुरको विनायक कन्स्ट्रक्शन

७ मकवानपुरको शर्मिला निर्माण सेवा

८ काठमाडौंको नयाँ युग निर्माण सेवा

९ पर्साको शिव निर्माण सेवा

१० मकवानपुरको आर.एर निर्माण सेवा

११ मकवानपुरको बि.ब्रदर्श निर्माण सेवा

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित