११ वटा निर्माण कम्पनी कालो सूचीमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६६२ पटक पढिएको
११ वटा निर्माण कम्पनी कालो सूचीमा
वर्ल्ड दैनिक | २४ चैत २०७७
सरकारले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद एेन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम एक वर्षका लागि उक्त कम्पनीलाई कालो सूचीमा राखिएको, सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कालो सूचीमा परेका कम्पनीहरु निम्नानुसार छन् ।
१ हेटौंडाको हेटौंडा कन्स्ट्रक्शन
२ रौतहटको सरस्वती कन्स्ट्रक्शन
३ वीरगञ्जको अभय कन्स्ट्रक्शन
४ बाराको जन जागृती कन्स्ट्रक्शन
५ बाराको विशाल कन्स्ट्रक्शन
६ मकवानपुरको विनायक कन्स्ट्रक्शन
७ मकवानपुरको शर्मिला निर्माण सेवा
८ काठमाडौंको नयाँ युग निर्माण सेवा
९ पर्साको शिव निर्माण सेवा
१० मकवानपुरको आर.एर निर्माण सेवा
११ मकवानपुरको बि.ब्रदर्श निर्माण सेवा
प्रतिक्रिया दिनुहोस