डिम्याट खोल्नेको संख्या साँढे तेत्तिस लाख नाघ्याे

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ६१९ पटक पढिएको

आज सोमबार सिडिएससिको तथ्यांक अनुसार नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३३५०००० साढे तेत्तिस लाख पुगेको छ ।

पछिल्लो एक महीनामा डिम्याट खाता खोल्नेको संख्या ३ लाख पुगेको छ । फागुन १९ गते डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ हजार पुगेको थियो ।

नेपालामा डिम्याट खाता खोल्नेको संख्या यसरी बढेको नेपाल इन्फ्रास्ट्रक्चार बैंकले आइपिओ जारी गरेदेखी हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित