आज शुक्रवार देशभरको मतदान समय समाप्त (फोटो फिचर )

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७५३ पटक पढिएको

नेपालमा आज शुक्रवार ७५३ स्थानीय तहका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्ने भएका थिए ।

""

मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ । यो चुनावमा ५५,६९८ महिलासहित कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन् ।

""

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो ।

""

""

""

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित