बम भन्दै राखिएको प्रेसर कुकर सेनाको टोलीद्वारा निष्क्रिय (फोटो फिचर)

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३० पटक पढिएको

बानेश्वरको मूल सडकमा त्रास फैलाउनका लागि बम भन्दै राखिएको प्रेसर कुकर सेनाको टोलीले निष्क्रिय पारेको छ । संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पारेको हो । 

""

मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

""

""

शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै बन्द भएको मुख्य सडक खुलेको छ ।

""

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित