जर्मनी चुनाव २०२१

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४९७ पटक पढिएको

प्रारम्भिक नतिजा अनुसार जर्मनीको सेन्टर लेप्mट सोशियल डोमोक्रेट्स (एसपीडी) ले निवर्तमान चान्सलर एन्जेला मर्केलको पार्टीलाई पराजित गर्दै देशको संघीय चुनावमा झिनो मतले जित हासिल गरेको छ । 

एसपीडीले २५.७ प्रतिशत मत प्राप्त गरेको छ, भने सत्तारुढ कन्जरभेटिभ सीडीयू÷सीएसयू समूहले २४.१ प्रतिशत प्राप्त गरेको छ । 

ग्रीन्सले आप्mनो पार्टीको इतिहासमा सबैभन्दा राम्रो नतिजा हासिल गरेको छ जसमा १४.८ प्रतिशत मतपत्रको साथ तेस्रो स्थानमा छ । 

अब सरकार गठबन्धनबाट मात्र बन्ने छ । 

बिबिसी बाट अनुवादित

फोटो बिबिसी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित