जर्मनी चुनाव २०२१
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५८३ पटक पढिएको
प्रारम्भिक नतिजा अनुसार जर्मनीको सेन्टर लेप्mट सोशियल डोमोक्रेट्स (एसपीडी) ले निवर्तमान चान्सलर एन्जेला मर्केलको पार्टीलाई पराजित गर्दै देशको संघीय चुनावमा झिनो मतले जित हासिल गरेको छ ।

एसपीडीले २५.७ प्रतिशत मत प्राप्त गरेको छ, भने सत्तारुढ कन्जरभेटिभ सीडीयू÷सीएसयू समूहले २४.१ प्रतिशत प्राप्त गरेको छ ।
ग्रीन्सले आप्mनो पार्टीको इतिहासमा सबैभन्दा राम्रो नतिजा हासिल गरेको छ जसमा १४.८ प्रतिशत मतपत्रको साथ तेस्रो स्थानमा छ ।
अब सरकार गठबन्धनबाट मात्र बन्ने छ ।
बिबिसी बाट अनुवादित
फोटो बिबिसी
प्रतिक्रिया दिनुहोस