यस वर्षकाे पुलिट्जर प्राइज भारतीय मुलकी मेघा राजगाेपालनलाई
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६३७ पटक पढिएको
भारतीय मूलका पत्रकारले चीनको गुप्त नजरबन्द शिविरहरुको पर्दाफाश गरेकोमा पुलिट्जर पुरस्कार २०२१ जितेका हुन् । मेघा राजगोपालन लगायत अरु दु पत्रकारले पुलिट्जर पुरस्कार जस्तो शीर्ष पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

बजफीडका यी तीन पत्रकारले शिनजियांग क्षेत्रका सयौं हजार मुसलमानलाई लुकाएर गोप्य रुपमा बनाएको जेलको पर्दाफास गरेका हुन् ।
फोटो साभार – बजफीड
प्रतिक्रिया दिनुहोस