बलात्कार आरोपमा एक युवक पक्राउ

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • २१ पटक पढिएको
बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौं। प्रहरीले एक जना १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बानियाँटारबाट पक्राउ गरेको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित