मधेस प्रदेशसभाको बैठक बस्ने तयारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९७ पटक पढिएको

मधेस प्रदेशसभाको बैठक बस्ने तयारी आज भईरहेको छ। आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

आज बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी छलफल हुनेछ। साथै प्रतिस्थापन विधेयकमाथि समेत कुराकानी हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित