सामसुङको ‘ग्यालेक्सी एफ१३’ स्मर्टफोन अब नेपाली बजारमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७१ पटक पढिएको
सामसुङको ‘ग्यालेक्सी एफ१३’ स्मर्टफोन अब नेपाली बजारमा

नेपाली बजारमा सामसुङले आजदेखि ‘ग्यालेक्सी एफ१३’ स्मर्टफोनको बिक्री वितरण सुरु गरेको छ। ग्यालेक्सी एफ सेरिजको यो नयाँ उत्पादन युवा लक्षित रहेको समसुङले जनाएको छ।

‘ग्यालेक्सी एफ१३’ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएकाले उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्‍भूतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीको दाबी छ। निर्वाध मनोरञ्जनका लागि उत्तम साझेदार हुन अर्थपूर्ण आविष्कारहरूले भरएिको छ।

‘यस फोनमा इमर्सभि अवलोकन अनुभवका लागि फुल एचडी प्लस डस्प्लिे, ६००० एमएच ब्याट्री र कनेक्टभिटीका लागि पहिलो अटो डाटा स्वचिङि रहेको छ,’ सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापतिले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित