५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

  • वर्ल्ड दैनिक
  • ६ दिन अघि
  • २४ पटक पढिएको
५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे महासंघकाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित