तोलामा ३०० रुपैयाँले घट्यो सुनको मुल्य

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ४५ पटक पढिएको
तोलामा ३०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा पनि ओरालो लागेको हो ।

आज प्रतितोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन तोला ९२ हजार ५०० र तेजाबी सुनको तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित